+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2023-CUGMRK
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिका वडा नम्बर ३ ,जाजरकोटमा अवस्थित श्री सरस्वती माध्यामिक विध्यालयमा नियमित पठनपाठन भएको छैन ।
कार्यहरू
शिवालय गाउँपालिका वडा नम्बर ३ ,जाजरकोटमा अवस्थित श्री सरस्वती माध्यामिक विध्यालयमा नियमित पठनपाठन भईरहेको छ सम्बन्धित विधालयको प्र.अ. को जानकारी अनुसार l भन्ने जवाफ प्राप्त भइ गुनासोकर्ता लााइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
शिवालय गाउँपालिका वडा नम्बर ३ ,जाजरकोटमा अवस्थित श्री सरस्वती माध्यामिक विध्यालयमा नियमित पठनपाठन भईरहेको छ सम्बन्धित विधालयको प्र.अ. को जानकारी अनुसार l शिवालय गाउँपालिका, जाजरकोट
शिवालय गाउँपालिका वडा नम्बर ३ ,जाजरकोटमा अवस्थित श्री सरस्वती माध्यामिक विध्यालयमा नियमित पठनपाठन भईरहेको छ सम्बन्धित विधालयको प्र.अ. को जानकारी अनुसार l शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोट, जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल