+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-UTSJJ3
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण १. कर्णाली प्रदेश कर्मचारी अभिलेखालय ले किन स्थानीय तह मा नयाँ नियुक्ति भएको कर्मचारी लाई सिटरोल नम्बर उपलब्ध गराउँदैन? २. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को वेभसाइट मा एउटा कर्मचारी अभिलेखालय को खण्ड त छ तर त्यहाँ किन केही विवरण पनि अद्यावधिक हुँदैन ? त्यहाँ अभिलेखालयमा स्थानीय तह को PIS हेर्ने dedicated कर्मचारी विवरण र सोधपुछ गर्ने सम्पर्क किन छैन ? ३. एउटै बिज्ञापन नम्बर बाट लाेकसेवा पास गरेर आधा मान्छे लाई प्रदेश मा भर्ती गरेर बाँकी लाई स्थानीय तह मा भर्ती गरेपछि , प्रदेश को कर्मचारी को सिटरोल नम्बर आउँदा स्थानीय तह को कर्मचारी को सिटरोल आउन पर्ने हो कि होइन ? किन कर्णाली प्रदेश अभिलेखालयमा पर्याप्त जनशक्ति राखिएको छैन ? अन्य कर्मचारी प्रशासन शाखामा दिन भरीको लागि एउटा पनि काम नहुने व्यक्ति हरु हुँदा पनि अभिलेखालयको लागि व्यवस्थापन गरिएको छैन ?
कार्यहरू
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको च.नं. ०७ मिति २०८३/०१/०७ गतेको गुनासो सम्बोधन गरिएको पत्र । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको च.नं. ०७ मिति २०८३/०१/०७ गतेको गुनासो सम्बोधन गरिएको पत्र । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल