तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2026-GR223Y |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | म जन्मस्थान खलंग–३, जाजरकोट, भेरी नगरपालिका हो। मेरो नागरिकता जाजरकोटमै २०५२/०२/०८ मा जारी भएको हो। त्यसैले म भूमिहीन हुँ, मेरो घर छैन। मेरो नाम राम विश्वकर्मा हो। मेरा बुबाको नाम झुप्रा विश्वकर्मा र आमाको नाम कुमारी विश्वकर्मा थियो। उनीहरू धेरै अगाडि नै दिवंगत हुनु भएको छ। मैले मेरो कागजातहरू नगरपालिका कार्यालयमा बुझाएको छु किनकि भूमिसुधार कार्यालय यहाँ थिएन। त्यसैले नेपाल सरकारले भूमिहीन र दलितहरूका लागि कहिले काम गर्ने हो भन्ने प्रश्नमा, म जस्तै व्यक्तिहरूका लागि समाधान कहिले आउँछ? कृपया यसबारेमा “हाम्रो कुरा हाम्रो मुख्यमन्त्री” बाट उत्तर दिनुहोस्। |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|