तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2025-CDSF46 |
मिति | |
स्थिति | दर्ता भएको |
गम्भीरता | तुरुन्त |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सर/म्याडम नमस्कार सरुवा तथा काज सरुवा किन राेखिएकाे हाे ? नया बर्षमा सरुवा कागज लिएरै घरतिरै नया बर्ष मनाउला भनेर कति ठुलाे आशा राखेर बसेका थियौ 😥। नियमावली अनुसार सरुवा गरे हुदैन र पहिलेकै सरुवा निवेदन दर्ता भए बमोजिम । कि सरुवा नगर्ने भएपनि काज सरुवा त दिनुहाेस हामी काज सरुवा नै भएपनि लगेरै घरपायक मा गएर नया बर्ष मनाउँला 🙏🙏 |
कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सरुवा सम्बन्धी
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|