तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2025-1XNZXB |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | डोल्पा लगायत उच्च हिमाली भेगहरुमा कुनै पनि आधुनिक स्वास्थ्य चौकीहरु नभएकाले सदरमुकाम दुनैसम्म पुग्नलाई पनि कम्तिमा ३ दिन लाग्छ। हाल मरणकै चरणमा पुगेका बिरामीहरु मर्नुको बिकल्प कुनै छैन। चैत बैशाषमा राज्याले पुर्वका हिमालहरु चढ्न पर्यटकहरुलाई अनुमति दिएका हुन्छन। त्यसैले यता पश्चिम तिर प्राईभेट हेली पाउँन अत्ति मुस्किल हुन्छ। यदि पाएको खण्डमा पनि दोब्बर भाडामा उडाउँनु पर्ने अवस्था आउंछन। यता कर्णाली प्रदेशमा जहिले पनि आर्मीको हेली स्टान्ड भाई हुन्छ। पैसा तिरेर पनि बिपत र महिला बाहेक rescue गर्नै मान्दैनन। अब के गर्ने त? मर्ने??? पैसा दिएर हो। फेरी अत्ति आकास्मिक बाहेक हेली कसैले पनि रिजर्ब गर्दैनन। आर्मीको हेली सार्बसाधारणलाई पनि दिने ब्यवास्था हुनु पर्यो बिशेष गरि साबिकका कर्णालीको लागि। |
कार्यहरू |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
गुनासो दर्ता गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|