+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-YW09UB
मिति
स्थिति हटाईएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
सम्वन्धित कागजातहरु 1712652241_WhatsApp Image 2024-04-08 at 10.jpg
1712652241_WhatsApp Image 2024-04-08 at 10.jpg
1712652284_WhatsApp Image 2024-04-08 at 10.jpg
1712652331_WhatsApp Image 2024-04-08 at 10.jpg
1712652370_WhatsApp Image 2024-04-08 at 10.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण दैलेख नारायण नगरपालिकामा अवस्थित श्री नारायण आधारभूत विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका रूपमा रहनुभएका याम बहादुर मल्ल फौजदारी अभियोग लागि जेल जानुभएको साथै बैंकबाट कालोसूचीमा पर्नुभएको भनी प्रमाण सहित जानकारी प्राप्त भएको हुँदा विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षको रूपमा पदमा रहन अयोग्य हुनुभएकाले सो पदबाट तत्काल खारेज गरिदिनुहुन अनुरोध गर्दछौँ ।
कार्यहरू
यो गुनासो दोहोरिएको हुँदा हटाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे नारायण नगरपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल