तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2024-XYLPZA |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्ला जिल्लाभरका सामुदायीक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका विद्यालयमा हालसम्म पुस्तक पुग्न सकेको छैन । लिमी जाने दुई नाकामा पुस्तक विद्यालय पुग्न सकेको छैनन् । |
कार्यहरू |
भौगोलिक बनोटका कारण नारा र न्यालु लेकमा भारी हिमपातले आवतजावतमा समस्या हुने कारणले शैक्षिक शत्र सुरु हुने वित्तिकै पाठ्यपुस्तक नपुगेको र मिति २०८०।१२।१० गते सिमकोट देखि बुझेर विद्यालयमा पुर्याएको देखिन्छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
भौगोलिक बनोटका कारण नारा र न्यालु लेकमा भारी हिमपातले आवतजावतमा समस्या हुने कारणले शैक्षिक शत्र सुरु हुने वित्तिकै पाठ्यपुस्तक नपुगेको र मिति २०८०।१२।१० गते सिमकोट देखि बुझेर विद्यालयमा पुर्याएको देखिन्छ ।
नाम्खा गाउँपालिका, हुम्ला
यस सम्बन्धमा स्थानीय तहसंग समन्वय गरी आवश्यक कार्य गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ हुम्लामा अनुरोध गरिएको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस सम्बन्धमा स्थानीय तहसंग समन्वय गरी आवश्यक कार्य गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ हुम्लामा अनुरोध गरिएको ।
शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे नाम्खा गाउँपालिका, हुम्ला, शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|