+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-RLW5P7
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मुगुको मुगूम कार्मारोङ गाउँपालिका– ५ सेरोग गाँउकी नुन्दु कामीले ८० बर्षको उमेरमा समेत अहिलेसम्म नागरिकता पाउन सकिरहेका छैनन् । जसले गर्दा राज्यको सुविधा लिन बाट निज वृद्ध महिला वञ्चित हुनुपरेको देखिन्छ । ३५ वर्ष पहिले नै श्रीमान् सोनाम तेन्जिङलाई गुमाएकी उनी पहिलेदेखि नै बोल्न सक्दैनन्। उनका दुई छोरामध्ये पनि जेठा छोरा शिलाजित खोज्न जाने क्रममा १८ वर्ष पहिले नै भिरबाट लडेर बितेका थिए । नागरिकता नहुँदा उनले राज्यबाट पाउने सबै सुविधाबाट बञ्चित हुनुपरेको छ। उनले अहिलेसम्म न एकल महिला भत्ता पाएकी छिन्, न त बुढेसकाल लागेपछि पाउने अन्य सामाजिक सुरक्षा नै। उनको नागरिकता नभएकै कारण उनका छोराले पनि नागरिकले पाउने सुविधाबाट बञ्चित हुनुपरेको छ।
कार्यहरू
तँपाइकाे गुनासाे मुगुम कार्मारोंग गाउँपालिका, मुगु, जिल्ला प्रशासन कार्यालय, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल