तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2024-RLW5P7 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मुगुको मुगूम कार्मारोङ गाउँपालिका– ५ सेरोग गाँउकी नुन्दु कामीले ८० बर्षको उमेरमा समेत अहिलेसम्म नागरिकता पाउन सकिरहेका छैनन् । जसले गर्दा राज्यको सुविधा लिन बाट निज वृद्ध महिला वञ्चित हुनुपरेको देखिन्छ । ३५ वर्ष पहिले नै श्रीमान् सोनाम तेन्जिङलाई गुमाएकी उनी पहिलेदेखि नै बोल्न सक्दैनन्। उनका दुई छोरामध्ये पनि जेठा छोरा शिलाजित खोज्न जाने क्रममा १८ वर्ष पहिले नै भिरबाट लडेर बितेका थिए । नागरिकता नहुँदा उनले राज्यबाट पाउने सबै सुविधाबाट बञ्चित हुनुपरेको छ। उनले अहिलेसम्म न एकल महिला भत्ता पाएकी छिन्, न त बुढेसकाल लागेपछि पाउने अन्य सामाजिक सुरक्षा नै। उनको नागरिकता नभएकै कारण उनका छोराले पनि नागरिकले पाउने सुविधाबाट बञ्चित हुनुपरेको छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे मुगुम कार्मारोंग गाउँपालिका, मुगु, जिल्ला प्रशासन कार्यालय, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|