तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2024-R3M11I |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सदुखोलाको भागमा करिब ४ मिटर मात्र छोडेर बाँकी भागमा संरचना बनाइएको छ र बसपार्कको संरचना बनाइएको भाग तिर मात्र एकातर्फि रुपमा ग्याविन जालि लगाइएको छ भने पाल्लो पट्टि तिर करिब ८-१० घरधुरीको करिब १० हजार वर्गमिटर दर्ता श्रेष्ता कायम रहेको खेतियोग्य जमिनमा वर्षाको समयमा खोला पस्ने निश्चित छ जसको कारणले उक्त क्षेत्रका किसानहरुको जिवन निर्वाहको एकमात्र आधार खेति गरिखाने जमिन खोलामा परिणत हुने सम्भावना छ। यो विषयमा स्थानीय सरकार सँग पटक पटक हारगहार तथा निवेदन चढाउदा र अनुरोध गर्दा आफुहरुले खोला नियन्त्रणको लागि केहि गर्न नसक्नने र प्रदेश तथा संघीय सरकारलाइ अनुरोध गरिदिने आश्वासन मात्र पाएका छम। उता बसपार्क निर्माणको योजना कार्यान्वयन गर्ने कार्यालयसँग बुझ्दा एक पट्टि मात्र ग्याविन जाली राख्ने र अर्को वर्ष तिर सकेमा मात्र पारिपट्टी जाली राख्ने जानकारी प्राप्त भएको छ । यहाँको अवस्था हेर्दा २०८१ को वर्षा याम सुरु नहुदै किसानहरुको खेतको भागतिर पारिपट्टिको जस्तै जाली राख्न अति आवश्यक भएकोले तहाँ कार्यालयबाट आवश्यक सहजिकरण सहयोग तथा सम्बन्धित निकायमा जानरकारी गरि समस्या सामाधान गरिदिनु हुन विनम्र अनुरोध छ । |
कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|