तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2024-JGXOMT |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | डोल्पा–चीन सीमास्थित मरिम र क्याटो नाका ४ वर्षदेखि बन्द छन् । चीन सरकारले कोरोना महामारीका कारण २०७६ चैतदेखि नाकामा लगाएको प्रतिबन्ध अझै नखोल्दा स्थानीय रोजगारी, खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भोग्न बाध्य छन् । हुम्ला सीमास्थित हिल्सा नाका भने गत वर्ष वैशाख १८ देखि खुलेको थियो । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका क्याटो र डोल्पोबुद्ध गाउँपालिका मरिम नाकासँग जोडिएका छन् । माथिल्लो डोल्पाकै छार्काताङसोङ गाउँपालिका पनि चीनसँग निर्भर छ । ‘ |
कार्यहरू |
तँपाइकाे गुनासाे शे फोक्सुन्डो गाउँपालिका, डोल्पा, डोल्पो बुद्ध गाउँपालिका , डोल्पा, छार्का ताङसोङ गाउँपालिका, डोल्पामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|