+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-JGXOMT
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण डोल्पा–चीन सीमास्थित मरिम र क्याटो नाका ४ वर्षदेखि बन्द छन् । चीन सरकारले कोरोना महामारीका कारण २०७६ चैतदेखि नाकामा लगाएको प्रतिबन्ध अझै नखोल्दा स्थानीय रोजगारी, खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भोग्न बाध्य छन् । हुम्ला सीमास्थित हिल्सा नाका भने गत वर्ष वैशाख १८ देखि खुलेको थियो । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका क्याटो र डोल्पोबुद्ध गाउँपालिका मरिम नाकासँग जोडिएका छन् । माथिल्लो डोल्पाकै छार्काताङसोङ गाउँपालिका पनि चीनसँग निर्भर छ । ‘
कार्यहरू
तँपाइकाे गुनासाे शे फोक्सुन्डो गाउँपालिका, डोल्पा, डोल्पो बुद्ध गाउँपालिका , डोल्पा, छार्का ताङसोङ गाउँपालिका, डोल्पामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल