+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-I7YLD3
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार । म कर्णाली प्रदेश को नागरिक हो। म हाल लोकसेवा को तयारी गर्दै छु। यो केही समय देखि कर्णाली प्रदेश को राजधानी बिरेन्द्रनगर सुर्खेत मा भैरहेको लोडसेडिङ ले म लगायत म जस्ता धेरै विधार्थी को पढाइ online बाट हुने र बत्ती गैरहने हुदा पढाई धराप मा परेको हुदा क्याम्पस कलेज लोकसेवा जस्ता परीक्षा को पढाई हुन पाएको छैन। मुख्य मन्त्री लगायत अन्य कर्मचारी हरु सुबिधा मा बसेपनी विधार्थी को प्रवाह नभएको मैले अनुभव गरे। यो app र यस सङ्ग सम्बन्धित विवरण मैले एउटा तालिम मा प्राप्त गरेको थिए। सम्बन्धित निकायको ध्यानाकर्षण र चिन्ता जबसम्म लोडसेडिङ को विषय मा हुन्न तबसम्म कर्णाली प्रदेश को राजधानी सधैं पछाडी पर्नेछ। जनताको दु:ख बुझ्ने र समस्याको समाधान गर्ने सम्बन्धित निकाय को कर्तब्य भएको ले समस्याको शिघ्र समाधान गर्न यो गुनासो गर्दछु साथै बिधुत चोरी निकासी भए तुरुन्त छानबिन गरि आवश्यक प्रतिक्रिया दिनुहुन सल्लाह दिन्छु। धन्यवाद
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल विद्युत प्राविधिकरण, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल