+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-DLG2RA
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्ला सिमकोटस्थित खेल मैदानमा पाँच वर्ष अगाडि निर्माण कार्य सुरु भएको प्यारापिड अलपत्र अवस्थामा परेको छ । आर्थिक वर्ष ०७५/०७६ यता बजेटको ब्यवस्था नगरिए पछि निर्माण कार्य अलपत्र परेको हो । पाँच वर्ष अगाडि निर्माण कार्य सुरु भएको खेल मैदान क्षेत्रमा निर्माण कार्य सुरु गरिएको प्यारापिडको निर्माण कार्य अलपत्र अवस्थामा रहेको हो । पहिलो वर्ष कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सिमकोट गाउँपालिकामार्फत बजेटको व्यवस्था गरे पनि त्यसयता बजेटको व्यवस्था नभएको कारण निर्माण कार्य अगाडि बढ्न नसकेको हो । उक्त आर्थिक वर्षमा ९२ लाख बजेटमा जमिनमा ढलान तथा सरिया राख्ने कार्य भएको थियो । त्यसयता सिमकोट गाउँपालिका र प्रदेश सरकारले बजेटको ब्यवस्था नगरेका कारण काम अधुरो अवस्थामा रहेको छ ।
कार्यहरू
तहाँबाट प्राप्त पत्रको गुनासो कार्वाहिको प्रकृया अगाढी बढाईसकिएको छ । सिमकोट गाउँपालिका, हुम्ला
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिमकोट गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल