तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2024-DLG2RA |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्ला सिमकोटस्थित खेल मैदानमा पाँच वर्ष अगाडि निर्माण कार्य सुरु भएको प्यारापिड अलपत्र अवस्थामा परेको छ । आर्थिक वर्ष ०७५/०७६ यता बजेटको ब्यवस्था नगरिए पछि निर्माण कार्य अलपत्र परेको हो । पाँच वर्ष अगाडि निर्माण कार्य सुरु भएको खेल मैदान क्षेत्रमा निर्माण कार्य सुरु गरिएको प्यारापिडको निर्माण कार्य अलपत्र अवस्थामा रहेको हो । पहिलो वर्ष कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सिमकोट गाउँपालिकामार्फत बजेटको व्यवस्था गरे पनि त्यसयता बजेटको व्यवस्था नभएको कारण निर्माण कार्य अगाडि बढ्न नसकेको हो । उक्त आर्थिक वर्षमा ९२ लाख बजेटमा जमिनमा ढलान तथा सरिया राख्ने कार्य भएको थियो । त्यसयता सिमकोट गाउँपालिका र प्रदेश सरकारले बजेटको ब्यवस्था नगरेका कारण काम अधुरो अवस्थामा रहेको छ । |
कार्यहरू |
प्राप्त पत्रको गुनासो कार्वाहिको प्रकृया अगाढी बढाई सकिएको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तहाँबाट प्राप्त पत्रको गुनासो कार्वाहिको प्रकृया अगाढी बढाईसकिएको छ ।
सिमकोट गाउँपालिका, हुम्ला
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिमकोट गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|