तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2024-8RWS21 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णालीका निर्वतमान तीन मन्त्रीले अझै सरकारी सेवा सुविधाको उपयोग गरिरहेका छन् । पदमुक्त भएको एक साता बितिसक्दासमेत पूर्वमन्त्रीहरूले सरकारी सम्पत्तिको दुरुपयोग गरिरहेका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री भएका मंगलबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भएका भिमप्रकाश शर्मा र जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेकी उर्मिला विश्वकर्माले सरकारी सेवा सुविधा दुरुपयोग गरिरहेका छन् । माओवादीबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका कृष्णबहादुर जीसीले भने आफूले लिँदै आएका सबै प्रकारका सेवा सुविधा मुख्यमन्त्रीले शपथ लिएकै दिन छाडिसकेका छन् । |
कार्यहरू |
कर्णालीका निर्वतमान तीन मन्त्रीले सरकारी सेवा सुविधाको उपयोग गर्न छाडिसकेको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|