+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-6L87CX
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि निर्माणाधीन रारा पर्यटकीय पदमार्गको काम अलपत्र परेको छ। सम्बन्धित निर्माण कम्पनीको लापरबाहीका कारण साइकिलिङ पदमार्गको काम अलपत्र परेको हो। पर्यटन विकासको दृष्टिकोणले प्रवल सम्भावना रहेको रारामा सञ्चालित गौरवको आयोजनाको रुपमा रहेको रारा पर्यटन पदमार्ग पछिल्लो समयमा ठेकेदारको लापरबाहीका कारण ६ महिनादेखि अलपत्र परेको छ। राराको पर्यटन प्रवर्द्धनका लागि आर्थिक वर्ष ०७८/०७९ मा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रारा पर्यटन पूर्वाधार विकास कार्यक्रमका डिभिजन वन कार्यालय मुगुले रारा पर्यटकीय पदमार्ग निर्माणका लागि ४५ करोड २९ लाख १० हजार ४ सय ७९ रूपैयाँ ६५ पैसा लागतमा पदमार्ग निर्माणका लागि ठेक्का दिएको थियो।
कार्यहरू
आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा पत्राचार गरिएको । जानकारी प्राप्त भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा पत्राचार गरिएको । जानकारी प्राप्त भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल