+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2023-08EZH3
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सुझाव सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका स्थित सरकारी तथा गैरसरकारी कार्यालय तथा वित्तीय संस्थाहरूमा जेष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राहीहरूका लागि छुट्टै लाइनको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ ।
कार्यहरू
सुझाव ग्रहण गरिएको छ गैर सरकारी संस्थाहरु संगको बैठकमा सम्वन्धितलाइ जानकारी गराइने छ, भन्ने जवाफ प्राप्त भई गुनासो कर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सुझाव ग्रहण गरिएको छ गै स स हरु संगको वैठकमा सम्वन्धितलाइ जानकारी गराइने छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल