तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 03-2026-JV6FT7 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | तुरुन्त |
| गुनासो स्रोत | मोवाईल एप |
| सम्वन्धित कागजातहरु |
1773242845_image_picker2211640089796726094.jpg |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | नमस्कार पुर्बाधार बिकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतबाट पन्चपुरी नगरपालिका वडा न ७ मा बिनियोजित "धन्बोट खोरगडा खोला माङ्लेखोला झोलुङ्गे पुल पन्चपुरी-७ योजाना भोगचलन गर्दै आएको जग्गामा परेको हुँदा र सम्बन्धित वडाको वडा अध्यक्षले उक्त जग्गालाई सार्बजनिक प्रमाणित गरि कृते कागजातहरु पेस गरि कार्य अगाडी बढाएको हुँदा तत्काल उक्त कार्य रोकि सहजीकरण गरिदिन हुन अनुरोध छ। धन्यवाद 🙏 |
| कार्यहरू |
तँपाइकाे गुनासाे पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|