+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2025-ZM4REZ
मिति
स्थिति समाधान भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेत जिल्ला बराहताल गा पा ८ हुर्केमा रहेको भैरबस्थान सामुदायिक बनको खातामा रहेको रकम सो समुहका सचीव मणिराज कार्किले कसै सङ्ग सल्लाह नगरी एकलौटी हिनामिना गरेका छन। हिसाब माग्दा उपभोक्ता लाई थर्काउछन। खातामा रकम छैन। समुहको रकम बर्षौ देखि आफैले सिध्याउन पल्केका उनले यो पद अरुलाई दिन पनि मान्दैनन् । उनै ब्यक्ती बिधालय ब्यवस्थापन समितिका अध्यक्ष पनि हुन। अन्य समुदायिक बन बाट समेत स्कुलको लागि भनेर पैसा माग्छन। विद्यार्थी सङ्ग पनि पैसा उठाउछन।जनतालाई दबाउने/ ध्म्क्याउने र बनका कर्मचारी लाई समेत आफ्नो प्रभावमा पारी भष्ट्राचार गरेको देखिन्छ। यसको तुरुन्त छानबिन होस।
कार्यहरू
छलफल गरी सम्पादन भएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुम्नासो प्रमाणिकरण गरियको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुम्नासो प्रमाणिकरण गरियको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल