+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2024-PVQA8C
मिति
स्थिति हटाईएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सल्यान जिल्लाको विकट कालीमाटी गाउँपालिका-६ को भैसिदमार, भलादमार र साजखर्कका स्थानीयबासी खोला तथा खोल्सीमा जमेको पानी खान बाध्य छन् । यो गाउँमा अहिलेसम्म पनि स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने हिसावले कुनै खानेपानी योजना सञ्चालन भएका छैनन् । परम्परागत पानीका मुहानहरु सुकेपछि स्थानीयबासीहरु भने खोला र खोल्सीमा बगेको पानी पिउन बाध्य बनेका हुन् ।
कार्यहरू
यो गुनासो दोहोरिएको हुँदा हटाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे कालिमाटी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल