| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 03-2024-MT4GOI | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | तुरुन्त | 
| गुनासो स्रोत | वेब एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सिम्ता गाउपालिका वडा न 7 चिउरिबगरमा मा विद्युतको लाइन त जोडियको छ यस वडामा सिचाइको लागि उचित ब्यबस्थापन नभएको कारणले गर्दा किसानलाई बर्सेनि जति दुख गरेनी राम्रो खेती नलागेर हैरान भयको त्यसैले खासमा त सरकारले नै सिचाइको ब्यबस्थापन गरिदिनुपर्ने हो तैपनी हामिले गाउपालिका सङ्ग सहकार्य गरेको पहि ले थ्रीफेज लाइन जोड्न पहल गर्नुस अनि हामी केही सहयोग गरिदिन्छौ भनेको हुनाले सुर्खेत जिल्ला बिधुत कार्यलयलाइ निवेदन गरेको धेरै भैसक्यो केहिपनी प्रतिउत्तर नआयकोले यो गुनासो गर्दैछु धन्यवाद | 
| कार्यहरू | तँपाइकाे गुनासाे नेपाल विद्युत प्राधिकरण, वीरेन्द्रनगर,, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    