तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 03-2024-L8AM3B |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जग्गा छनोटमा ढिलाइ हुँदा नेपाल विद्युत प्राधिकरण कालीकोटको भवन निर्माण अलपत्र परेको छ । ०७६ मै भवन निर्माणका लागि जग्गा खरिद गर्न एक करोड रुपैयाँ बजेट विनियोजन भए पनि जग्गा छनोटमा सहमति नहुँदा अहिलेसम्म पनि जग्गा खरिद भएको छैन । जसकारण भवन अभावका कारण प्राधिकरणको सेवा प्रभावित छ । गोरखापत्रमा सार्वजनिक सूचना गरेर जग्गा छनोटको लागि परेका ६ जना जग्गाधनीमध्ये सबैभन्दा उपयुक्त मानिएको खाडाचक्र-३ ताडी बजारस्थित कुलप्रसाद पाण्डेको जग्गा छनोटका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन दिए पनि जिल्ला समन्वय प्रमुख धनजीत शाहीको दबावले निर्णय हुन नसकेको हुँदा सम्बन्धित निकायको ध्यानाकर्षण होस् |
| कार्यहरू |
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, कालीकोट, नेपाल विद्युत प्राविधिकरण, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|