| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 03-2024-I0AK2N | 
| मिति | |
| स्थिति | हटाईएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली कोरिडोरको हुम्ला खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्मको कच्ची सडकमा खाल्डाखुल्डी भएका कारण यातायात सञ्चालनमा समस्या भएको हो । हुम्ला खण्डमा पछिल्लो समय खाल्डाखुल्डी बढी भएका कारण सवारी चलाउन समस्या भइरहेको हो । यसले गर्दा सवारी चलाउन समय लाग्नुका साथै जान समेत हुने गरेको छ । कवाडीदेखि ल्याप्चेसम्मको ६५ किलोमिटर दूरीको सडकमा खाल्डाखुल्डी बढी भएका कारण दैनिक चारदेखि पाँच वटा ट्रक फस्ने गरेको र उक्त सडकखण्डमा तीन सयभन्दा बढी खाल्डाखुल्डी रहका छन् । तीन दिन अगाडि सर्केगार्ड गाउँपालिका–४ को बालुकुनाको खाल्डा भएको सडकमा ट्रक फस्दा सडक अवरुद्ध भएको थियो | 
| कार्यहरू | यो गुनासो दोहोरिएको हुँदा यो गुनासो हटाईएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रामाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    