+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2024-EQPMA9
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण डुङ्गेश्वर गा पा वडा ६ लटाली गाउँमा गएका सबै पानीको मुहान जम्मा गरेमा १०/१२ घर भएका त्याे गाउँमा सबै जग्गा खेत बनाई खेतिपाति गर्न पुग्ने पानीको स्राेत छ तर पहुचकाे अाधारमा प्रदेश माननिय पुर्ण चालिसे काे सिफारिस मा एक घर भिम वि सि काे लागि ७ लाख रुपैया काे लागतमा लिफ्टिङ्ग खानेपानी याेजना हाली काम शुरु भएको छ यसरी पानीको मुहानबाट सिधै घरघरमा पानीको धारा भएको ठाउँमा पद र पहुँच काे दुरुपयोग गर्दै यसरी लिफ्टिङ्गकाे अाबश्यक नै नभएको ठाउँमा साे याेजना हाल्दा रकमको दुरुपयोग भए न र यश विषयमा तल्काल छानबिन गरि याे काम राेकियाेस ।
कार्यहरू
तँपाइकाे गुनासाे डुंगेश्वर गाउँपालिका , दैलेख, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल