तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2024-1FSOQ7 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | तुरुन्त |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सल्यानको कालिमाटी गाउँपालिका–७ घुइयाबारीमा लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । कालिमाटी गाउँपालिकाको ३१ लाख बजेटबाट निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षदेखि बिग्रिएको छ । मेसिन बिग्रिएपछि खेतमा सिँचाइ गर्न वर्षातको समयममा समेत हम्मे पर्ने गरेको छ । ५० भन्दा परिवार बढी स्थानीयले सिँचाइका लागि किसानले विभिन्न किसिमका कष्ट उठाउँदै आएका छन् । वर्षमा तीन बाली उत्पादन हुने झन्डै ३ सय रोपनी खेतमा सिँचाइ सुविधा पुर्याउन गाउँपालिकाले ०७७ सालमा लिफ्टबाट बबई नदीको पानी तानेर योजना सम्पन्न गरेको थियो । डेढ वर्षसम्म संचालनमा आएको योजनाको मेसिन बिग्रिएपछि खहरेखोलाको भर पर्दै आएको देखिन्छ । |
कार्यहरू |
तँपाइकाे गुनासाे कालिमाटी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|