तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2024-12NPGM |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेशकै ठूलो उद्योग भनिएको सूर्यतारा सिमेन्ट उद्योग प्रालिले चुनढुंगा खानी उत्खनन् अनुमति पाएको छ । तर प्रदेश सरकारले सहजीकरणका बाँकी काम नगर्दा उद्योगका काम अघि बढ्न सकेको छैन। कर्णाली सरकारले उद्योगलाई आवश्यक पर्ने सडक र बिजुली कारखाना स्थलसम्म नपुर्याउँदा उद्योगले गति लिन नसकेको हो । फागुन २३ गते सूर्यतारा सूर्यतारा सिमेन्ट उद्योगले प्रतिस्पर्धाबाट सुर्खेतको बाह्रताल गाउँपालिकाको लमखली चुनढुंगा खानी उत्खनको लाइसेन्स पाएको देखिएको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण गराउनुहुन अनुरोध छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|