| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 03-2024-12NPGM | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेशकै ठूलो उद्योग भनिएको सूर्यतारा सिमेन्ट उद्योग प्रालिले चुनढुंगा खानी उत्खनन् अनुमति पाएको छ । तर प्रदेश सरकारले सहजीकरणका बाँकी काम नगर्दा उद्योगका काम अघि बढ्न सकेको छैन। कर्णाली सरकारले उद्योगलाई आवश्यक पर्ने सडक र बिजुली कारखाना स्थलसम्म नपुर्याउँदा उद्योगले गति लिन नसकेको हो । फागुन २३ गते सूर्यतारा सूर्यतारा सिमेन्ट उद्योगले प्रतिस्पर्धाबाट सुर्खेतको बाह्रताल गाउँपालिकाको लमखली चुनढुंगा खानी उत्खनको लाइसेन्स पाएको देखिएको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण गराउनुहुन अनुरोध छ। | 
| कार्यहरू | तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    