+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2024-015WLB
मिति
स्थिति हटाईएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली कोरिडोरको हुम्ला खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्मको कच्ची सडकमा खाल्डाखुल्डी भएका कारण यातायात सञ्चालनमा समस्या भएको हो । हुम्ला खण्डमा पछिल्लो समय खाल्डाखुल्डी बढी भएका कारण सवारी चलाउन समस्या भइरहेको हो । यसले गर्दा सवारी चलाउन समय लाग्नुका साथै जान समेत हुने गरेको छ । कवाडीदेखि ल्याप्चेसम्मको ६५ किलोमिटर दूरीको सडकमा खाल्डाखुल्डी बढी भएका कारण दैनिक चारदेखि पाँच वटा ट्रक फस्ने गरेको र उक्त सडकखण्डमा तीन सयभन्दा बढी खाल्डाखुल्डी रहका छन् । तीन दिन अगाडि सर्केगार्ड गाउँपालिका–४ को बालुकुनाको खाल्डा भएको सडकमा ट्रक फस्दा सडक अवरुद्ध भएको थियो ।
कार्यहरू
यो गुनासो दोहोरिएको हुँदा यो गुनासो हटाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासाे प्रमाणीकरण गरिएकाे छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल