तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 03-2023-6ZTUQP |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पालिकाले एउटै प्रकारको अपाङ्गता भएका व्यक्तिहरूलाई फरक फरक वर्गमा राखी अपाङ्गता भत्ता प्रदान गरिरहेको छ । म गुनासोकर्ता खगेन्द्र शाही दृष्टीबिहीन रहेको र ख वर्गको अपाङ्गता अन्तर्गत भत्ता पाइरहेको छु । तर अन्य केही दृष्टीबिहीनहरूले भने क वर्गको अपाङ्गता अन्तर्गत भत्ता पाइरहेका छन् । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|