+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2022-POOGXC
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार फुटपाथ/ जेब्राक्रस नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण जेब्राक्रस नभएकोले सुर्खेतको बिरेन्द्रनगर का विभिन्न सडकमा दिनहुँ सडक दुर्घटना भएको पाइएको छ । यसले सडक क्रस गर्दा मानब तथा अन्य जिब जनावरलाइ ज्यानको बाजी लिएर सडक क्रस गर्नुपरेको छ । त्यसकारण जेब्राक्रसको अविलम्ब ब्यबस्थाको लागी यो गुनासो विवरण टिपाइएको छ ।
कार्यहरू
कर्णाली राजमार्गको चार लेन सडक डिभिजन सँग समन्वय गरी जेब्राक्रसिङ राखिएको जवाफ प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
जेब्राक्रस नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल