+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2022-DLVPFU
मिति
स्थिति प्रमाणीकरण गरिएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी अभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, डोल्पामा नयाँ दरवन्दी संरचना बमोजिम ७ दरवन्दी स्वीकृत भएकोमा हाल सम्म १ जना मात्र स्थायि कर्मचारी कार्यरत भई बार्षिक कार्यक्रमको कार्यान्वयनमा समस्य आई प्रगति कम हुने देखिएको हुदाँ बार्षिक कार्यक्रमको कार्यन्वयन गरि प्रगति हासिल गर्न कार्यायलमा स्वीकृत दरवन्दी बमोजिम निम्म कर्मचारी खटाईदिनुहुन अनुरोध छ:- १ सव ईन्जिनयर मेकानिकल १ जना २ प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायक १ जना ३ खरिदार १ जना
कार्यहरू
स्वीकृत दरवन्दी बमोजिम कर्मचारी खटाईदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल