+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-QT6B2A
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहताल गाउँ पालिका वडा 8 मा रहेकाे भैरब स्थान सामुदायक बन का समितिकाे मध्धे अध्यक्ष र सचिव काे मात्रै निणय गर्ने र अरु बाकि समिति लाई समेत थाहा नदियि काम नया काठ काे लगत लियकाे पाईय काेले तत्काल राेक्न उपभोक्ता काे अनुराेद छ।बर्सैदेखि अध्यक्ष सचिप अरु चुन्न खाेज्दा पनि छाेड्न नमानेकाे र खातामा भयकाे पैसा काे हिसाब पनि देखाउन नमाने काे काेषाध्क्ष लाईपनि पनि हिसाब हेर्ने अधिकार बाट बन्चित गरेकाेमा घाेर अापति छ तेसैने सब्नधिक निकाय ले छिटाे भन्दा छिटाे छान बिन गरेर नय्य दिवस।
कार्यहरू
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाईको गुनासो प्रमाणीकरण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल