+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-P3UCBO
मिति
स्थिति पुन दर्ता भएको
गम्भीरता साधारण
गुनासो स्रोत इमेल
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेतको चिङ्गाड गाउँपालिका–५ आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर हिंड्नुपर्ने बाध्यता छ । हरेक वर्ष गर्मी मौसममा तीन- चार महिना यहाँका करिब २० घर परिवार खानेपानीको दुःख झेल्दै आएका छन् । उक्त बस्तीलाई लक्षित गरी आ.व २०७६/०७७ देखि सुरू भएको डोप्का सिस्नुपोले आरूखर्क लिफ्ट खानेपानी आयोजनामा यस वर्ष बजेट विनियोजन नहुँदा आयोजनाको काम समेत बीचैमा रोकिने भएको छ । उक्त विषयमा आवश्यक कारवाही गर्नहुन अनुरोध छ।
कार्यहरू
जानकारी सहित वडामा पठाईएको । चिङ्गाड गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चिङ्गाड गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल