+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-KZS56H
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहताल गाउपालिका वडा नम्बर- ८ हुर्केमा रेन्जर पोष्ट हुदाहुदै पनि काठ चोरी निकासी नरोकिएको र शान्ती नागरिकको शान्ती सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नको लागि स्थानीय सरकारसँग पहल गरिदिनु हुन अनुरोध गरिन्छ ।
कार्यहरू
डि.व.का,भेरीले काठ दाउरा चोरी निकासी नियन्त्रण गर्ने कार्य गरिरहेको संयुक्त गस्ती गरिरहेको र छड्के गस्ती समेत गर्ने व्यवस्था मिलाइएको । छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत नेपाल, डिभिजन वन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल