+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-KDO085
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार अस्पताल/स्वास्थ्य चौकीमा अनियमितता
गुनासो/उजुरीको संक्षिप्त विवरण जिल्ला अस्पताल सल्यानको निर्माणाधीन भवनको काम १० महिनादेखि अलपत्र परेको छ । १५ शय्याको अस्पताललाई ५० शय्यामा विस्तार गर्न तीन वर्षअघि सुरु गरिएको भवन निर्माण कार्य ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र अवस्थामा रहेको हो । २०७७ सालमा सुरु भई २०८० चैतसम्म सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको जिम्मा आरोग्य सुवेदी जेभी कम्पनीलाई दिइएको थियो । गत वैशाखयता भने निर्माण कार्य रोकिएको छ । ठेकेदार कम्पनीले हालसम्म ७५ प्रतिशत काम सम्पन्न गरेको दाबी गरिए पनि बाँकी २५ प्रतिशत काम अझै रोकिएको छ । अहिलेसम्म झन्डै ११ करोड भुक्तानी लिइसकेको तर निर्माण कार्य अघि बढ्न सकेको छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल