+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-JPFXQJ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हाल कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ऐनको विषयलाई लिएर २०७६ मा नियुक्त्त कर्मचारीहरु आन्दोलित छन । सुर्खेत सहित अन्य जिल्लाका कर्मचारीहरु लामो समय सम्म आन्दोलनमा सक्रिय हुँदा तत कार्यालयको सेवा प्रवाहमा प्रत्यक्ष असर गरेको छ । कानून संशोधन निश्चित प्रक्रिया छ । ट्रेड युनियनले सामुहिक सौदाबाजी गर्ने विधी छ । तर कार्यालयबाट काज खाई दैनिक हाजिर गरी दिनभर आन्दोलनका नाममा अनावश्यक टिका टिप्पणीमा संम्लग्न हुनुले सुशासनमा चुनौती थपेको छ ।वीेरेन्द्रनगर नगरपालिकाका कर्मचारी दिनहू हाजिर गरी टाप कस्ने भत्ता पाईने बैठकमा भाग लिने काम भने नगर्ने गरेका छन । यसबाट दैनिक सेवा प्रवाहमा असर परेको छ । नागरिकको दैनिकी सँग जोडिएका कर्मचारीहरुको यस्तो कर्तुतको कारबाही के हुन्छ ।
कार्यहरू
आन्दोलित कर्मचारीहरु र मुख्यमन्त्री कार्यालय बिच आपसी सहकार्य र सहमतिमा छिटै नै समस्या समाधान हुने प्रतिबद्वता भइ कर्मचारीहरु आ-आफ्नो कार्यालयको काममा फर्कि सक्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल