तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2025-AIA8DF |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक सीप परीक्षण गर्ने ‘ट्रायल सेन्टर’ निर्माणमा उल्झन देखिएको छ । जसले गर्दा यहाँका नागरिकहरू छिमेकी प्रदेश लुम्बिनीको नेपालगञ्ज जानुपर्ने बाध्यता एकातिर छ भने, अर्कोतिर प्रदेश सरकारले लाखौं राजश्व गुमाइरहेको छ । यसअघि यातायात व्यवस्था कार्यालयले निजी ट्रायल सेन्टरमा ट्रायल गराउने गरेको थियो । तर, ती सेन्टरहरू समेत मापदण्ड अनुसार नरहेको पाइएपछि सात महिनादेखि कर्णालीमा लाइसेन्सको कुनै पनि परीक्षा हुन सकेको छैन। |
कार्यहरू |
तँपाइकाे गुनासाे यातायात व्यवस्था कार्यालय, विरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|