+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-84PW79
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कर्मचारी अभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण चन्दननाथ नगरपालिकाकाका नि‍. प्रमुख प्रशासकिय अधिकृत श्री क्षेत्र वहादु्र महतले यस कार्यालयमा रिक्त रहेका तपशिलका पदहरु माग नगरेकाे सम्बन्धमा के कसाे भाकाे छ । स्थानीय कर्मचारी गठन तथा सन्चालन एन २०८१ काे दफा १२ भएकाे विभागीए कारवाही गरी दिन माग गरेकाे हुदा साे विभागीए कारवाही गरीदिनहुन अनुराेध छ । तपशिल इन्जिनियर साताै जन स्वास्थ्य अधिकृत साताै पशु विकास अधिकृत साताै उल्लेखित पदहरु यस कार्यालयमा रिक्त रहदा रहदै इन्जिनियर करार राख्नकै लागी कुनै पनि पद माग नगरेकाे हुदा नियम अनुसार यस पालिकामा बुझि साे पदहरु लाेगसेवा माग गरी दिन हुन अनुराेध छ, साथै कर्णाली प्रदेश स्थानीय कर्मचारी गठन तथा सन्चालन एन २०८१ काे दफा १२ भएकाे विभागीए कारवाही साथै उक्त एनकाे परिच्छ्द ११ काे विभागिय सजाय र पुनरावेदन काे दफा ९३ । ९४ । ९५ वमाेजिमकाे उचित कारवाही समेत गरी दिनहुन अनुराेध छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल