| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-ZUMIAY | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा खेलमैदान नहुँदा खेलाडीहरु मर्कामा परेका छन् । सदरमुकाम गमगढीमै खेलमैदान नहुँदा जिल्ला खेलकुद विकास समितिले बाँझो खेतबारीमा खेल खेलाउँदै आएको छ । पहिले गमगढी बजारस्थित महाकाली नमुना माध्यमिक विद्यालयको चौरमा फुटबल भलिबल खेल खेलाउने गरिएको थियो भने अहिले विद्यालयले प्रतिबन्ध गरेपछि स्थानीयको बाँझो खेतबारीमा खेल खेलाउने गरिएको छ । जिल्ला सदरमुकाममा खेलमैदान र कवडहल नहुँदा खेलाडीलाई खेल खेलाउन र प्रशिक्षण दिन गर्न निकै गाह्रो भएको हुँदा मुगु गमगढी नगरपालिकाको ध्यानाकर्षण होस् । पहिले महाकाली स्कुलको चौरमा खेल खेलाउने गरिएको थियो । तर अहिले स्कुलले पनि खेल खेल्न प्रतिबन्ध गरेको छ । खेलमैदान नहुँदा पनि खेलाडी मर्कामा परेका छन् । | 
| कार्यहरू | छायाँनाथ रारा नगरपालिकाको मिति २०८० कार्तिक २२ गतेको कार्यापालिकाको निर्णय नं. २५ ले छायाँनाथ रारा नगरपालिकाल वडा नं. १ र २ भित्र पर्ने गरि खुल्ला मञ्चका लागि ३५ दिने सुचना प्रकाशन गर्ने भनि निर्णय अनुसार हाल सोको कामकारवाही प्रक्रियामा रहेको जानकारी गराउदछु भनी पत्र सहितको जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 छायाँनाथ रारा नगरपालिकाको मिति २०८० कार्तिक २२ गतेको कार्यापालिकाको निर्णय नं. २५ ले छायाँनाथ रारा नगरपालिकाल वडा नं. १ र २ भित्र पर्ने गरि खुल्ला मञ्चका लागि ३५ दिने सुचना प्रकाशन गर्ने भनि निर्णय अनुसार हाल सोको कामकारवाही प्रक्रियामा रहेको जानकारी गराउदछु
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे छायाँनाथ रारा नगरपालिका, मुगु, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पुर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    