तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2024-ZM0BRZ |
मिति | २२ माघ २०८०, सोमवार |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | रुकुम पश्चिमको सानोभेरी नगरपालिकामा पर्ने देउता खोलामा पुल बनाउन १० लाख रुपैयाँ खर्चेर २०७७ सालमा डीपीआर गरिए पनि अझैसम्म पुल निर्माणको सुरसार छैन । पूर्वाधार विकास कार्यालय, रुकुम पश्चिम अन्तर्गत डीपीआर बनाइएका बाफीकोट गाउँपालिका–१ र २ वडालाई जोड्ने पुमा खोलाको पुल, वडा ३ र ४ को भाग्ले जोड्ने तिल्चा खोलाको पुल, सानोभेरी गाउँपालिका–५ को देउता खोलाको पुल, नुवाकोट–तिमिले सडकको पुल, जहारी खोला–बर्माथानको पुलका लागि डीपीआर बनाउन रकम खर्च गरिए पनि नबाइ त्यसै थन्किएको पाइएको हुँदा आवश्यक कार्वाहीको लागी लेखी पठाउँ । |
कार्यहरू |
१२ फाल्गुन २०८१, सोमवार
सम्वन्धित निकायसँग आवश्यक समन्यव गरेको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२५ माघ २०८०, बिहिवार
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका, रूकुम(पश्चिम), पूर्वाधार विकास कार्यालय, रूकुम, पश्चिममा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२३ माघ २०८०, मङ्गलवार
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२३ माघ २०८०, मङ्गलवार
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२२ माघ २०८०, सोमवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|