| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-YBLUI4 | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | फेसबुक | 
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो | 
| सम्वन्धित कागजातहरु | 1707896922_WhatsApp Image 2024-02-11 at 4.jpeg 1707896922_WhatsApp Image 2024-02-11 at 5.jpeg 1707896977_WhatsApp Image 2024-02-11 at 4.jpeg | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मिति २०८० साल माघ १४ गते राति जाजरकोट जिल्ला बारेकोट गाउँपालिका ८ लैखम र नलगाड नगरपालिका ५ जोड्ने नलगाड नदीमा २५ वर्ष पहिले दुर्गम क्षेत्र विकास समितिले निर्माण गरेको जीर्ण झोलुङ्गे पुललाई जीर्णोद्वार गरी स्थानियले राखेको काठको फल्याकबाट खसेर नलगाड नगरपालिका ५ एेरारी निवासी भलिबल प्रशिक्षक राजकुमार शाहीको मृत्यु भएको हुँदा आज भन्दा १४ वर्ष पहिले नै जीर्ण भईसकेको झोलुङ्गे पुल पननिर्माणको लागि अनुरोध गर्दछौँ । | 
| कार्यहरू | तोक आदेश भै दर्ता भएको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे बारेकोट गाउँपालिका, जाजरकोट, नलगाड नगरपालिका , जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे बारेकोट गाउँपालिका, जाजरकोट, नलगाड नगरपालिका , जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    