तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2024-QD97VS |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्लाको हिल्सानाकाबाट निकासी भएको चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरिए पनि हिल्सा प्रहरीले सात महिनादेखि गोदाममा तालाबन्दी गरेर थन्क्याएर राखेको हुँदा आवश्यक कायार्थ गरी पाउँ । अवैध मदिरा चीनबाट नेपाल निर्यात गर्न रोक लगाइएको छ। बरामद अवैध चिनियाँ मदिरा न प्रहरीले नष्ट गरेको छ न व्यापारीको नाम नै सार्वजनिक नै गरेको छ । यसरी बरामद गरिएको मदिरा हिल्सामै गोदाममा तालाबन्दी गरेर राखेको पाइएको हुँदा आवश्यक कायार्थ गरियोस् । गत ३ साउनमा खार्पुनाथ गाउँपालिकाबाट बरामद गरिएको तीन सय ३८ बोतल अवैध चिनियाँ मदिरा लिलाममा बिक्री गरिएको थियो। |
कार्यहरू |
तँपाइकाे गुनासाे जिल्ला प्रहरी कार्यालय, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रहरी कार्यालय, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|