+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-QD97VS
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको हिल्सानाकाबाट निकासी भएको चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरिए पनि हिल्सा प्रहरीले सात महिनादेखि गोदाममा तालाबन्दी गरेर थन्क्याएर राखेको हुँदा आवश्यक कायार्थ गरी पाउँ । अवैध मदिरा चीनबाट नेपाल निर्यात गर्न रोक लगाइएको छ। बरामद अवैध चिनियाँ मदिरा न प्रहरीले नष्ट गरेको छ न व्यापारीको नाम नै सार्वजनिक नै गरेको छ । यसरी बरामद गरिएको मदिरा हिल्सामै गोदाममा तालाबन्दी गरेर राखेको पाइएको हुँदा आवश्यक कायार्थ गरियोस् । गत ३ साउनमा खार्पुनाथ गाउँपालिकाबाट बरामद गरिएको तीन सय ३८ बोतल अवैध चिनियाँ मदिरा लिलाममा बिक्री गरिएको थियो।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रहरी कार्यालय, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रहरी कार्यालय, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल