तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2024-OABTCF |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोटका खाद्यान्न डिपोहरूमा चामल मौज्दात नहुँदा स्थानीय मर्कामा परेका छन् । जुनीचाँदे गाउँपालिका–७ रजुतरा बिक्री केन्द्र चामलविहीन छ । भात खानालाई नागरिकहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रजुतरा विक्री केन्द्र तिर वेला–वेला पुग्ने गरेका छन् । विक्री केन्द्रमा चामल आउला भनेर आशै–आसमा बसेका नागरिकहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल पठाउन नसकेपछि निराश बनेका छन् । गत वर्ष १३ हजार क्विन्टल चामल बिक्री भएको जाजरकोटमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६ हजार ५० क्विन्टल चामल स्वीकृत गरेको थियो । भनेअनुसार चामल नहुँदा स्थानीयलाई मर्का परेको हुँदा ध्यानाकर्षण गराउन चाहन्छु । |
कार्यहरू |
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोट, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि., सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|