| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-M5I6Y2 | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चीनसँगको सिमाना जोडिएको हुम्लाको नाम्खा गाउँपालिका ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयवासीहरु अहिले पनि ढिके नुन प्रयोग गर्नु बाध्य भएको हुँदा यो गुनासो टिपाइएको छ । ढुवानी अनुदानमा उपलब्ध हुँदै आएको आयोडिनयुक्त नुन प्रयोग गर्दा महँगाे पर्ने भएका कारण लिमीवासी चिनियाँ ढिके नुन प्रयोग गर्न बाध्य छन् । लिमीका तीनै वटा तील, हल्जी र जाङ गाउँका स्थानीय चिनियाँ ढिके नुन प्रयोग गर्न बाध्य भएको हो । सदरमुकाम सिमकोटबाट भन्दा चीनको ताक्लाकोटबाट नुन ल्याउन सहज हुने भएको कारण सो नुन स्थानीयले पुस्तौंदेखि प्रयोग गर्दै आएको देखिन्छ । लिमीका लागि नुन पाउने भए पनि महँगाे पर्ने भएकै कारण लिमीवासी ढिके नुनको प्रयोग गर्नुपर्ने बाध्यता छ । कतिपय लिमीवासी लाई आपोयिडयुक्त ढुवानी अनुदानको नुनको बारेमा जानकारी नभएको हुँदा आवश्यक कायार्थ सम्बन्धि निकायको गरिदिनुहुन अनुरोध छ । | 
| कार्यहरू | तँपाइकाे गुनासाे नाम्खा गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    