तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2024-LOC7HA |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्लाको हिल्सा–सिमकोट सडक योजना अन्तर्गत तीनवटा पुल ठेकेदार कम्पनीले अलपत्र पारेको हुँदा ध्यानाकर्षण होस् । सिमकोट गाउँपालिका- ७ र नाम्खा गाउँपालिका– १ को सीमा पर्ने हेप्काखोला र नाम्खा गाउँपालिकामा तागरू खोला पुल ठेकेदार तेजबहादर महतले तथा नाम्खा गाउँपालिका- ४ को याङगारखोला पुल अकिल बुढाले अलपत्र पारेका हुन्। हिल्सा–सिमकोट सडक योजना कार्यालयले तागरू, हेप्काखोला र याङगार खोला पुलको ताकेता नलगाउँदा तीन पुल अलपत्र रहेको हुँदा ध्यानाकर्षण गराइ पाउँ। |
कार्यहरू |
यो पत्र सिमकोट गाउँपालिकाको दर्ता चलानीमा दर्ता भएको जानकरी गर्दछु l
सिमकोट गाउँपालिका, हुम्ला
तँपाइकाे गुनासाे सिमकोट गाउँपालिका, हुम्ला, सडक विभाग कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमिकोट) सडक योजना, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|