+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-LOC7HA
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको हिल्सा–सिमकोट सडक योजना अन्तर्गत तीनवटा पुल ठेकेदार कम्पनीले अलपत्र पारेको हुँदा ध्यानाकर्षण होस् । सिमकोट गाउँपालिका- ७ र नाम्खा गाउँपालिका– १ को सीमा पर्ने हेप्काखोला र नाम्खा गाउँपालिकामा तागरू खोला पुल ठेकेदार तेजबहादर महतले तथा नाम्खा गाउँपालिका- ४ को याङगारखोला पुल अकिल बुढाले अलपत्र पारेका हुन्। हिल्सा–सिमकोट सडक योजना कार्यालयले तागरू, हेप्काखोला र याङगार खोला पुलको ताकेता नलगाउँदा तीन पुल अलपत्र रहेको हुँदा ध्यानाकर्षण गराइ पाउँ।
कार्यहरू
यो पत्र सिमकोट गाउँपालिकाको दर्ता चलानीमा दर्ता भएको जानकरी गर्दछु l सिमकोट गाउँपालिका, हुम्ला
तँपाइकाे गुनासाे सिमकोट गाउँपालिका, हुम्ला, सडक विभाग कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमिकोट) सडक योजना, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल