| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-GYFUAQ | 
| मिति | |
| स्थिति | समाधान नहुने | 
| गम्भीरता | तुरुन्त | 
| गुनासो स्रोत | वेब एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्लाको हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ समय बढाएपछि सेवाग्राहीलाई काम गर्न कठिन भएको छ। पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको भन्दै दैनिक लोडसेडिङ समय बढाइएको थियो । दुई वटा सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक १२ देखि १४ घण्टा लोडसेडिङ गरिरहेको देखिन्छ । जसले गर्दा उपभोक्ता मर्कामा परेका छन् । केही दिन अघिसम्म दैनिक ४ बाट बढाएर ८ घण्टा दैनिक लोडसेडिङ समय तालिका पुर्याइएको थियो। | 
| कार्यहरू | यो समाधान हाम्रो पहुँचमा नभएको
                                                    
                                                        
                                                                                                        खार्पुनाथ गाउँपालिका, हुम्ला
                                                                                                        
                                                 हिल्दुम वितरण केन्द्रलाई जानकारी गराइ ध्यानाकर्षण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        खार्पुनाथ गाउँपालिका, हुम्ला
                                                                                                        
                                                 तँपाइकाे गुनासाे नेपाल विद्युत प्राविधिकरण, काठमाडौं, सिमकोट गाउँपालिका, हुम्ला, खार्पुनाथ गाउँपालिका, हुम्ला, नेपाल विद्युत प्राधिकरण, वीरेन्द्रनगर,, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएकाे छ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    