+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-F2MFBH
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–८ तिपमा दुई वर्ष अघि निर्माण गरिएको २५ लाख रुपैयाँको माछापोखरी सञ्चालनमा आउन नसकेको हुँदा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ध्यानाकर्षण होस् । कार्यकर्ता रिझाउन कर्णाली प्रदेशको पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले सरकारी अनुदानमा निर्माण गरेको २५ लाख रुपैयाँको पोखरी अलपत्र परेको हो । शाहीका तत्कालिन स्वकीय सचिव अम्मराज सेजुवालको अध्यक्षतामा समिति बनाएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अनुदानमा निर्माण गरिएको पोखरी अलपत्र परेको हुँदा आवश्यक कायार्थ गर्नुहुन अनुरोध छ । २५ लाखमा निर्माण गरिएको माछा पोखरी अहिले माछा नभएर सुख्खा रहेको र पोखरी बनाएदेखि माछा पालेको स्थानीयले देखेका छैनन् ।
कार्यहरू
तँपाइकाे गुनासाे भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल