तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 02-2024-D7ROB3 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | आवास सँग सम्बन्धित् |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | लेकबेशी नगरपालिका वडा नम्बर ५ मा खरको छानो भएका घरहरुमा जस्ता पाता उपलब्ध गराउने प्रतिबद्दता गरेको थियो तर म क वर्गको अपाङ्ग छक बहादुर सिरिस मगरले अहिले सम्म नपाएको हुँदा जस्ता पाता उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछु । |
| कार्यहरू |
तँपाइकाे गुनासाे लेकबेशी नगरपालिका, सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|