| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-807JUW | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कामै नगरी नौ वटै वडासचिवका नाममा सुर्खेतको नरहरीनाथ गाउँपालिकाले विभिन्न ३८ वटा आयोजनाको भुक्तानी दिएको पाइएको छ । विभिन्न आयोजना मर्मतका नाममा गाउँपालिकाका नौ वटै वडासचिव तथा गाउँपालिकाका कर्मचारीका नाममा २९ लाख ३९ हजार ३० रुपैयाँ भुक्तानी दिएको पाइएको हुँदा आवश्यक कायार्थ गर्नु हुन ध्यानाकर्षण गराइन्छ । खानेपानी मर्मत, घोरेटो बाटो मर्मत र केही नयाँ आयोजनाका नाममा वडासचिवको खातामा २९ लाख ३९ हजार ३० भुक्तानी दिएर कामै नगरी यो रकम हजम गरेका हुन् । नरहरिनाथ गाउँपालिका वडा नंं. १ को बीरखम्म प्रतीक्षालय निर्माणका नाममा वडासचिव उदयराम विष्टका नाममा दुई लाख ७२ हजार १४८ रुपैयाँ भुक्तानी गरेको भए पनि ५४ हजार रुपैयाँ मात्रै पाएको हुँदा सम्बन्धि निकायको अविलम्ब ध्यानाकर्षण होस् । त्यस्तै, प्रतीक्षालय निर्माणका लागि वडामा ६० हजार रुपैयाँ आएको भए पनि वडाले कन्सल्टेन्सीका लागि रकम काटेर उपभोक्ता समितिलाई ५४ हजार नगद दिएको देखिन्छ । अहिले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नौ जना वडाध्यक्षसहित २२ जना काठमाडौंमा रहेको पाइएको हुँदा आवश्यक कायार्थ गरिदिनुहुन अनुरोध छ । | 
| कार्यहरू | सैद्धान्तिक बेरुजो र केही अमानतमा दिएको हुदा यस्तो भएको र मलेपको प्ररम्भिक प्रतिवेदन मात्रै हो हो त्यो र अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष हरु काठमाडौ बिकासी योजना माग र स्वास्थ सम्बन्धि विभिन्न काम ले जादा केही समुह हरुले अति रन्जित गरेको हो ! बेरुजु र अमानतको विषयमा म पत्र मार्फत जानकारी दिनेछौ  छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे नरहरिनाथ गाउँपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    