| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-7MQVKW | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | अति जरुरी | 
| गुनासो स्रोत | वेब एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र छ। प्रदेश सरकारको ५० लाख अनुदानमा कर्णाली बायोइनर्जी एन्ड अर्गानिक फर्टिलाइजर प्रालिको ५० लाख रुपैयाँ लगानीमा उक्त उद्योग स्थापना गरिएको थियो। भेरी नगरपालिकाले स्टमेट अनुसारको काम नभएको भन्दै कुल ५० लाख बजेटमा ४२ लाख रुपैयाँ मात्र भुक्तानी दिएको छ। उद्योग स्थापना भए पनि जैवीक मल तथा विषादी भने अझैं उत्पादन गर्न थालिएको छैन। आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशले उक्त उद्योगलाई बजेट निकाशा दिएको थियो। बनेको संरचना जीर्ण बन्दै गएको हुँदा सम्बन्धित निकायको ध्यानाकर्षण होस् । | 
| कार्यहरू | नगरपालिकाको ध्यान आकर्षण भएको छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    