| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-2AB5EQ | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | अति जरुरी | 
| गुनासो स्रोत | वेब एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्ला सदरमुकाम सिमकोट बजारमा चोरीका घटनामा वृद्धि भएको छ । दिउँसो र राति घरमा कोही नभएको समयमा चोरी हुने क्रम बढेको हो । सिमकोट बजारमा चोरीका घटना बढी रहेको हुँदा चोरी नियन्त्रणमा लिइ समाजमा शान्ति सुब्यवस्था कायम गर्न नेपाल प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुपर्ने देखिन्छ । गएको एक हप्तामा हुम्लामा मात्रै सात वटा चोरी भएको उजुरी प्रहरी कहाँ गएको थियो । ती मध्ये चार जना चोरी गर्ने व्यक्ति पत्ता लगाएर चोरी भएका सामानसम्बन्धी व्यक्तिलाई जिम्मा लगाएको प्रहरीले चोरीमा संलग्न नाबालक भएका कारण चेतावनी दिएर छाड्ने गरेको हुँदा चोरीका घट्नामा कमी आउन नसकेको अनुमान गर्न सकिन्छ । | 
| कार्यहरू | प्रक्रियामा रहेको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, हुम्ला, जिल्ला प्रहरी कार्यालय, हुम्ला, सिमकोट गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रामाणीकरण गरिएकाे छ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    