तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2024-1AJW9X |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कालीकाेट जिल्लामा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा पनि नागरिक स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनु पाएका छैनन् । स्वास्थ्य बिमा बोर्डले चासोका साथ कार्यक्रम कार्यान्वयनमा ध्यान नदिँनु जस्ता समस्याले कालीकाेटका सबै नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन् । सरकारले अपाङ्गता, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित र जेष्ठ नागरिकको नि:शुल्क बीमा गर्ने व्यवस्था गरेको छ भने अन्यको शुल्क लिएर एक लाख रुपैयाँ बराबर स्वास्थ्य बीमा गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका वर्गलाई बीमाले लाभ हुने भए पनि त्यसबारे जानकारी नहुँदा उनीहरु बीमा सेवाबाट वञ्चित भएको हुँदा आवश्यक कार्यार्थ स्वास्थ्य बिमा बोर्डको गर्नुहुन अनुरोध छ । |
कार्यहरू |
खाँडाचक्र नगरपालिका बाट स्वास्थ्य बीमा कार्यक्रम भैरहेको छ भनी पत्र सहितको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे खाँडाचक्र नगरपालिका, कालिकोट, स्वास्थ्य बीमा बोर्ड, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|