| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-1AJW9X | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कालीकाेट जिल्लामा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा पनि नागरिक स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनु पाएका छैनन् । स्वास्थ्य बिमा बोर्डले चासोका साथ कार्यक्रम कार्यान्वयनमा ध्यान नदिँनु जस्ता समस्याले कालीकाेटका सबै नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन् । सरकारले अपाङ्गता, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित र जेष्ठ नागरिकको नि:शुल्क बीमा गर्ने व्यवस्था गरेको छ भने अन्यको शुल्क लिएर एक लाख रुपैयाँ बराबर स्वास्थ्य बीमा गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका वर्गलाई बीमाले लाभ हुने भए पनि त्यसबारे जानकारी नहुँदा उनीहरु बीमा सेवाबाट वञ्चित भएको हुँदा आवश्यक कार्यार्थ स्वास्थ्य बिमा बोर्डको गर्नुहुन अनुरोध छ । | 
| कार्यहरू | खाँडाचक्र नगरपालिका बाट स्वास्थ्य बीमा कार्यक्रम भैरहेको  छ भनी पत्र सहितको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे खाँडाचक्र नगरपालिका, कालिकोट, स्वास्थ्य बीमा बोर्ड, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    