+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2023-V9A3F5
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार श्रम रोजगार तथा सामाजिक सुरक्षासंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण पञ्चपुरी नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तथा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत २५/२५ जना व्यक्तिको माग गरिएको हो । म निवेदक द्वन्द पिडीत रही सोको प्रमाणपत्र समेत प्राप्त गरेको साथै आर्थिक रूपले विपन्न रहेको व्यक्ति हुँ । भावर लाटिकाडाँमा सञ्चालनमा रहेको सो कार्यक्रमहरूमा मेरो नाम आएन । सोको कारण जानकारी पाऊँ ।
कार्यहरू
गुनासोकर्तालाई जानकारी दिई यो गुनासो फर्छ्योट गरिएको छ | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल